दफा २३
लेखा ढाँचा
(१) सरकारी कार्यालयको कारोबारको लेखा महालेखापरीक्षकबाट स्वीकृत ढाँचामा राख्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको ढाँचा स्वीकृत गराउने तथा लाग्‌ गर्ने, गराउने कर्तव्य महालेखा नियन्त्रक कार्यालयको हुनेछ।